시편 117
너희 모든 나라들아 여호와를 찬양하라
1हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर! 2किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!
복사됨!
Aa